समाचार Archives - Page 644 of 3422 - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

सुनसरी एमालेमा विवाद, धरानमा अलग अलग अधिवेशन

सुनसरी- नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको

इलाम र पाँचथर जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । लगातारको बर्षाले बाढी-पहिरो तथा डुबानले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्न आज प्रधानमन्त्री देउवा इलाम र पाँचथर जाने भएका छन् । इलाम र पाँचथरका पहिरो प्रभावित क्षेत्रमा हवाई निरिक्षण

बुटवलमा एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको मृत्यु

काठमाडौं । बुटवलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १

ओलीले भने: एमालेमा भीम रावललाई धेरै महत्व नदिनु

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीका नेता भीम रावललाई धेरै महत्व नदिन जरुरी नभएको बताएका छन् । उनले उपाध्यक्ष रावलले जिम्मेवारी पूरा गर्न नसकेर दशबुँदे सहमति कार्यान्वयनका लागि गठित

कारबाहीमा परे जुवाडे एसपी सन्तोष राठौर

काठमाडौं- सार्वजनिक रूपमा जुवा खेलिरहेको भिडियो भाइरल बनेका सर्लाहीका एसपी सन्तोष सिंह राठौरमाथि कारबाही भएको छ । कारबाही स्वरूप उनको सरुवा गरिएको छ । उनी अहिले प्रहरी तालिम केन्द्रमा तानिएका

भीम रावलको राजीनामा: ‘खील’ निस्किएपछि ओलीलाई हाइसन्चो

काठमाडौँ- नेकपा एमालेको विभाजनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहि नेताहरू एमालेमै बस्दा पिलो निचोरिएको तर खील बाँकी रहेको बताएका थिए । भीम रावल लगायतका केहि नेताहरूलाई कक्षित गरेर ओलीले

माधव नेपालले भने: ‘१० बुँदे धोका हो भन्दा मानेनन्, अहिले बिजोग भयो’

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले १० बुँदे सहमति धोका हो भन्दा आफूमाथि नेताहरू खनिएको तर अहिले १० बुँदे सहमति र १० बुँदेवाला नेताहरूको हरिबिजोग भएको बताएका छन्

अब एमालेभित्र कुनै पनि समस्या छैन : ओली

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको बहिर्गमनपछि पार्टीमा समस्या नरहेको बताएका छन् । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार देशभरका वडा कमिटी अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले पार्टी एक ढिक्का

मुख्यमन्त्री भीम आचार्य पदच्युत हुँदै, नयाँ मुख्यमन्त्री को बन्ला ?

विराटनगर । प्रदेश नम्बर-१ का मुख्यमन्त्री भीम आचार्यले आजबाट पदच्युत हुने भएका छन् । आज विश्वास मत लिँदै गरेका आचार्य अपष्ट अल्पमतमा परेका छन् । आजको प्रदेशसभा बैठकबाट उनी पदच्युत

गुडिरहेको बसमा एक्कासी आगो दन्कियो

काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आइतबार राति २ बजे गजुरीमा गुडिरहेको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । “गुडिरहेको

जब रावलले कसैको कुरा सुन्दै सुनेनन्

काठमाडौं- नेकपा (एमाले)मा सहमतिको तीन महिना नबित्दै सोहि विषयमा विवाद देखिएको छ । उपाध्यक्ष भीम रावलले पार्टीको बैठकबाटै सहमति गर्न गठित कार्यदलबाट राजीनामा दिइसकेका छन् । नेताहरूले रावललाई बारम्बार राजीनामा

महाधिवेशनको मुखमा शशांक सडकमार्गबाट मुम्बई हिँडे

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली​ भारत भ्रमणमा निस्किएको हो । बिहान ८