समाचार Archives - Page 643 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

वायु सेवा निगममा नयाँ अध्यक्ष नियुक्त: भन्छन्- राष्ट्रिय

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज भएको बैठकले निगमका पूर्व कर्मचारीसहित रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त

एमालेको ७५३ पालिकामा अधिवेशन आज हुँदै, ओलीले वार रुमबाट उद्घाटन गर्ने

काठमाडौं- नेकपा (एमाले) ले आज मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ। सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ

चार पूर्वप्रधानन्यायाधीशले पनि चोलेन्द्र शमशेर जबराको राजीनामा

काठमाडौ- चार पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेका छन्। सोमबार विज्ञप्ति निकालेर उनीहरूले जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन्। विज्ञप्ति निकाल्नेमा पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ

प्रधानन्यायाधीशसँग एउटा विकल्प मात्रै

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा संकटमा पुगेका छन् । कार्यपालिकादेखि संवैधानिक आयोग र राजनीतिक नियुक्तिसम्म भाग खोजेको तथा न्यायालय सुधारको अभियानमा बाधक बनेको आरोपपछि प्रधानन्यायाधीश राणा एक्लिदै गएका छन् । आफूमाथि

परिचयपत्र नभएकालाई कोठा भाडामा नदिन गृह मन्त्रालयको निर्देशन

काठमाडौं- विदेशी नागरिक अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

खार्तुम – सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा

माधव नेपाललाई एमालेको ढोका बन्द

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालबाहेकका नेतालाई एमालेमा फर्किन आग्रह गरेका छन् । आइतबार झापामा आयोजित बृहद् कार्यकर्ता पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह

महोत्तरी एमालेमा लफडा, बन्यो समानान्तर कमिटि

महोत्तरी । महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ । वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समानान्तर कमिटी समेत

दुर्गा प्रसाईको ८ करोडको गाडीमा ओलीको नजर

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए । स्वागत

प्रचण्ड र माधवको बेहाल भैसक्यो: केपी ओली

झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई तल्लो स्तरका नेता भनेर टिप्पणी गरेका छन्। गृहजिल्ला झापामा सयौं व्यक्तिलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड

भ्रष्टाचारविरुद्ध सीके राउतले गरे आन्दोलनको घोषणा

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको

‘प्रचण्ड’ चिन्तामा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा