ओलीले पनि गराए उम्मेदवारी दर्ता
चितवन- नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार चितवनको सौराहास्थित एमालेको दशौं महाधिवेशनका क्रममा अध्यक्ष ओलीले अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। अध्यक्षमा










