ओलीले पनि गराए उम्मेदवारी दर्ता - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीले पनि गराए उम्मेदवारी दर्ता



चितवन- नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार चितवनको सौराहास्थित एमालेको दशौं महाधिवेशनका क्रममा अध्यक्ष ओलीले अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दर्ता गराएका हुन्।