समाचार Archives - Page 607 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमालेमा ‘जबज’ को गफमात्रै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताएका छन् । सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण

राखेप सदस्यसचिवमा घिसिङिलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रग्वी संघको अध्यक्ष घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयले

सर्‍यो एमाले महाधिवेशनको मतदान समय

काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत जारी निर्वाचन प्रक्रियामा मतदान सुरु हुन ढिलाइ हुने भएको छ। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै प्रकाशित भइसक्नुपर्ने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन नै

४ महिना नपुग्दै १० जना सचिवको सरुवा: को कहाँ ? (विवरणसहित)

काठमाडौं । सरकारले १० जना सचिव सरुवा गरेको छ । आज दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले १० जना सचिवको सरुवा गरेको सरकारका एक मन्त्रीले जनकारी दिए । सरकारको कामकार्वाहीलाई कामकाजी बनाउन

रावलले भने: ओलीले पार्टी चलाउन सक्दैनन्

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अब केपी शर्मा ओलीले पार्टी चलाउन नसक्ने बताएका छन्। सोमबार महाधिवेशनस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले पार्टीमा आउन सक्ने संकटलाई ओलीले समाधान गर्न

लिङ्देनले टुँडिखेलमा दौडिएर जिते भने अध्यक्ष छोड्छु: कमल थापा

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई टुँडिखेलमा दौडिएर आफूलाई जित्नका लागि चुनौती दिएका छन्। १५ गतेदेखि सुरु हुने अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै

फेरि सर्‍यो कांग्रेसको अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन सर्ने भएको छ। कांग्रेसका शीर्ष नेताबीच सोमबार भएको छलफलमा प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय भएको हो। प्रधानमन्त्री एवं पार्टी सभापति

‘मैले एमाले किन छाेडेँ, चितवनको ‘तमासा’ पर्याप्त छ’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले एमाले छाड्नुको कारण बुझ्न चितवनको ‘तमासा’ नै पर्याप्त रहेको बताएका छन्। सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा

अस्ट्रेलियाले बन्द गर्‍यो अन्तर्राष्ट्रिय सीमा, विदेशी विद्यार्थी जान नपाउने

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको कारण अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय

ओलीको सूचीमा नपरेकी उनकै कट्टर आलोचक बनिन् सर्वसम्मत केन्द्रीय सदस्य

काठमाडौं- उषाकिरण तिम्सिना एमाले अध्यक्ष केप्व्व शर्मा ओलीकी कट्टर आलोचक हुन् । नेकपा (एमाले) मा लामो समयसम्म माधव नेपालनिकट रहेकी उनी सर्वसम्मत रूपमा केन्द्रीय सदस्य बनेकी छन् । ओलीले उनलाई

डब्लुएचओले भन्यो: हल्लाको भएजस्तो खतरनाक छैन ओमिक्रोन

जेनेभा । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको

‘ओमिक्रोन’काे उच्च जाेखिममा नेपाल

काठमाडाैं – कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो।