समाचार Archives - Page 604 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीले डाके आकस्मिक केन्द्रीय कमिटी बैठक, केही बेरमा

चितवन : नेकपा एमालेको नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका छन् । उनले आजै केन्द्रीय कमिटी बैठक डाकेका हुन्। उनले पहिलो बैठक आधा घन्टाका लागि

कहाँ हराए वामदेव गौतम ?

काठमाडौं- नेकपा एमाले विभाजन भएपछिको महाधिवेशन चितवनको सौराहामा चलिरहेका बेला विद्रोही समूहमा नगएका एक नेतालाई धेरै कार्यकर्ताका आँखाले खोजीरहे अध्यक्ष केपी शर्मा ओलीले दशौँ महाधिवेशनको बन्दसत्रमा आफूसहित १९ पदाधिकारी र

पार्टी एकीकरण अभियान चलाउने ओलीको घोषणा

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले तीन महिना एकीकरणको अभियान संचालन गर्ने बताउका छन् । चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षमा दोस्रो पटक निर्वाचित ओलीले मंगलबार महाधिवेशन समापन गर्दै पार्टी

ओली र रावल सँगसँगै

चितवन : नेकपा (एमाले)को चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको मत परिणाम घोषणा तथा शपथ ग्रहण कार्यक्रम अहिले भइरहेको छ। सौराहास्थित सेभेनस्टार होटल परिसरमा जारी कार्यक्रममा

ओलीले प्रस्ताव गरेका सबै विजयी: टोपबहादुरले पनि मारे बाजी

काठमाडौँ — एमालेको सचिवमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ७ सचिव पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । गोकर्ण विष्टले सर्वाधिक १९७६, योगेश

उपाध्यक्षमा पनि ओलीकै प्यानल विजयी

काठमाडौं- नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । उनले

उपाध्यक्षमा घनश्याम पराजित, बादल निर्वाचित

काठमाडौं: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षका आकांक्षी घनश्याम भुसाल पराजित भएका छन्। छ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा उनी पराजित भएका हुन्। उनको पराजयसँगै दसौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, युवराज

एमालेमा लगातार दुई पटक अध्यक्ष बन्ने पहिलो नेता बने ओली

काठमाडौं- नेकपा एमालेमा लगातार दुई पटक अध्यक्ष बन्ने पहिलो नेता केपी शर्मा ओली बनेका छन् । दसौं महाधिवेशनबाट फेरि अध्यक्षमा निर्वाचित भएपछि उनले यो अवसर प्राप्त गरेका हुन् । नेकपा

उपाध्यक्षमा बादलको पल्ला भारी, घनश्यामको खराव सुरूवात

काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको सुरुवाती परिणाममा पूर्वमाओवादीबाट आएका नेता रामबहादुर थापा बादलको पल्ला भारी भएकोछ। सुरूवाती परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओलीको सूचीमा

उपाध्यक्षमा अष्टलक्ष्मीको ठुलो अग्रता, घनश्यामको हार्ने संकेत

काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। पदाधिकारीमध्ये उपाध्यक्ष पदमा भएको मतगणना अनुसार अहिलेसम्म अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरमा अग्रता लिएकी

९० प्रतिशत मत ल्याएर ओली बने एमालेको अध्यक्ष

काठमाडौ- नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । उनले खसेको २ हजार ९६ मतमध्ये

मत परिणाम अपडेट- भीम रावलले मारे डबल सेन्चुरी

काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले