समाचार Archives - Page 603 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सीपी मैनालीले स्वीकारे गल्ती, राजाको विरोध गर्नु गलत

काठमाडौं। नेकपा मालेका महासचिव सीपी मैनालीले महेन्द्रको राष्ट्रवादी कदमको विरोध गर्नु गलत भएको बताएका छन्। आजदेखि काठमाडौंमा शुरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) एकताको महाधिवेशनमा बोल्दै उनले नेपाललाई भूटान बन्नबाट रोक्ने

एमालेको दुख: शीतल निवासमा महाधिवेशन, सौराहामा कर्मकाण्ड

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मंगलवार सम्पन्न भयो । १९ सदस्यीय पदाधिकारी र ३ सय १ सदस्यीय केन्द्रीय सदस्यको चयन गर्दै चितवनको सौराहामा सम्पन्न भएको महाधिवेशनपश्चात एमालेको नयाँ अध्याय शुरू

बाबुरामले पनि दिए केपी ओलीलाई बधाई

काठमाडौं। नेकपा एमालेको अध्यक्षमा पुन: निर्वाचित केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बधाई दिएका छन्। एमालेको १० औँ महाधिवेशनमा आगामी ५ वर्षको नेतृत्वका

येशुको नाममा भ्रम फैलाउने पास्टर आचार्यलाई जेल सजाय

काठमाडौं। गतबर्ष कोरोना भाइरस संक्रमण तीव्र रहँदा चर्चामा आएका पास्टरलाई जेल सजाय भएको छ। ‘प्रभु येशुको नाममा हटिजा’ भनेको भिडियो भाइरल भएका कास्कीका पास्टर केशव आचार्यलाई २ वर्ष कैद सुनाइएको

महाधिवेशनपछि भीम रावल ब्यापक असन्तुष्ट

चितवन । एमाले अध्यक्षमा उठेर केपी ओलीसँग पराजित भएका नेता भीम रावलले चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् । निर्वाचनको क्रममा पनि विभिन्न प्रश्न उठाएका रावलले मंगलबार साँझ

‘बादल’ले दिए एमालेजनलाई धन्यवाद

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष रामबहादुर थापा बादलले एमालेजनलाई धन्यवाद दिएका छन् । एमालेको १० औँ महाधिवेशनमा राम्रो मतका साथ्उपाध्यक्षमा निर्वाचित भएपछि उनले धन्यवाद दिएका हुन्। तीनदिनदेखि चितवनको सौराहामा भएको

पूर्वमाओवादी नेताहरूलाई एमालेमा भव्य स्वागत

काठमाडौँ । नेकपा विवादपछि पुष्पकमल दाहाल नेतृत्वको समूहलाई छाडेर एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरु आफूहरुले रोजेको पदमा निर्वाचित हुन सफल भएका छन् । उनीहरूलाई एमालेका प्रतिनिधिले भारी मत दिएर भव्य

चितवनबाट छोड्ने बेला भावुक बने भीम रावल

काठमाडौं- एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा

सकियो एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए

चुनाव हारे, तर ‘युद्ध’ जितेर फर्किए रावल

काठमाडौं- चितवनमा सम्पन्न नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिएका भीम रावलले जम्मा २ सय २३ मत ल्याएर पराजित भए । एमालेका २ हजार १ सय ५३

एनआरएनए चुनावको मिति घोषणा: निर्वाचन कार्यतालिका पनि सार्वजनिक

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन पुस ११ र १२ (२६ र २७ तारिख) मा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ (डिसेम्बर

एमालेमा गोकर्ण सधै ‘पपुलर’

चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा सुरुमा सर्वसम्मत गर्ने भनिएपनि मतदानबाट नेतृत्व चयन गरिएको हो । केपी ओलीको नेतृत्वमा नयाँ टिमले