हारेलगत्तै कमल थापाले डाके गुटको आकस्मिक बैठक
काठमाडौं- राप्रपाको अध्यक्षमा हारेलगत्तै कमल थापाले आफ्नो गुटको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा चुनावको समीक्षा गर्नका लागि डाकिएको बताइएको छ । बैठक अहिले हाेटल याक एन्ड यतीमा जारी छ।
काठमाडौं- राप्रपाको अध्यक्षमा हारेलगत्तै कमल थापाले आफ्नो गुटको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा चुनावको समीक्षा गर्नका लागि डाकिएको बताइएको छ । बैठक अहिले हाेटल याक एन्ड यतीमा जारी छ।

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी पार्टीमा राजाको हस्तक्षेप हुनु सकारात्मक भन्दै निवर्तमान अध्यक्ष कमल थापालाई जवाफ दिएका छन् । आइतवार बिहान चुनावको मत परिणाम

काठमाडौं – राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाई गणेश

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतदानमा अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै लिङदेन राप्रपा अध्यक्ष निर्वाचित भएका हुन् । २०२२

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् । अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका प्रत्याशी कमल थापाले हार स्वीकार गरेका छन् । जारी मतगणनामा लिङदेनको जित निश्चित भएसँगै सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले बधाइ दिएका हुन् ।

काठमाडौं-राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाहीसहित प्यानल नै विजयी भएको छ। आइतबार बिहान सम्पन्न मत गणना अनुसार ललितजंगले भूपेन्द्रजंग शाहीलाई ९१ मत पराजित गरेका छन्। ललितजंगले ४२२ मत पाएका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्त्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाममा अध्यक्षका उमेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । निर्वाचन समितिका अनुसार दुई

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । २ हजार ९६४ मत गणना हुँदा लिङ्देनले १३७१ र थापाले १२५४

केही दिनअघि चितवनको सौराहामा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली नयाँ अध्यक्ष चुनिएका छन् । यसअघिका महाधिवेशनहरूमा निर्वाचनमार्फत नयाँ नेतृत्व चुन्ने अभ्यासविपरित ओलीले चुनाव नगराई आफू सर्वसम्मत अध्यक्ष

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। शनिबार राति राति सवा ११ बजे सकिएको हो। मतदान शनिबार मध्याह्न १२ बजेदेखि शुरु भएको