राप्रपाको नयाँ अध्यक्ष बने लिङ्देन, १०० बढी मतले विजयी - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

राप्रपाको नयाँ अध्यक्ष बने लिङ्देन, १०० बढी मतले विजयी



काठमाडौं-राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।