समाचार Archives - Page 590 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

राजेन्द्र लिङ्देनले भने: जनताले नेता आउँदा चोर आयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेताप्रति मानिसहरुको विश्वास घटेको बताएका छन्। ‘अदालत, अदालतजस्तो छैन । सरकार, सरकार स्तो छैन। यसलाई राजनीतिले ठिक लगाउने हो ।

ओलीले फेरि उठाए विदेशी शक्तिको कुरा: नेपालमा अराजकता फैलाएको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् । शुक्रवार नेकपा(एमाले) वाग्मती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय

सीपी मैनालीले भने: व्यवस्था फेरियो,अवस्था फेरिएन

काठमाडौं- नेकपा (माले)का महासचिव सीपी मैनालीले व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले २००७ सालदेखि लड्दै आएको भए पनि जनताको

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देखेर भाजपाका नेता छक्क परेपछि…

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ। काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि

भारतीय नेताले भने: भारतले नेपालबाट सिक्नुपर्ने धेरै रहेछ

काठमाडौं– भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद हर्षवर्धनले नेपालका राजनीतिक दलहरुबीच सद्भाव उदाहरणीय भएको टिप्पणी गरेका छन्। उनले नेपालबाट भारतले धेरै सिक्नुपर्ने कुराहरू भएको बताएका छन्। नेपाली कांग्रेसको १४औं

कांग्रेसलाई सम्झाउन भन्दै हिँडे ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसलाई सम्झाउन भन्दै हिंडेका छन् । उनलाई कांग्रेसको चौधौँ महाधिवेशनमा उद्घाटनसत्रमा सहभागी भएर शुभकामना मन्तब्य दिन बोलाइएको थियो । एमाले बागमती प्रदेश कमिटीको

पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् । शुक्रबार भृकुटीमण्डपमा हकांग्रेसको १४औं

कांग्रेस महाधिवेशन: ओलीको कुर्सी खाली

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन स्थलमा विभिन्न पार्टीका शिर्ष नेताहरु पुग्ने क्रम जारी भएपनि नेकपा एमालेका अध्यक्ष केपी ओली अझै पुगेका छैनन् । महाधिवेशनको उद्घाटन र अतिथिहरुको आशन ग्रहण

निधिले खुट्टा उचालेपछि प्रकाशमान तनावमा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले खुट्टा उचालेपछि पार्टीको सभापतिका लागि तम्तयार रहेका नेता प्रकाशमान सिंह दवावमा परेका छन् । सभापतियो लड्ने पुरै तयारी गरेका निधिले सभापतिमा सर्वसम्मत् रुपमा

रामचन्द्र पौडेल नै बने इतर समूहको साझा उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नै सभापतिका उम्मेदवार बन्ने भएका छन् । महाधिवेशन सुरु हुने लाग्दा पनि सहमति नजुटेपछि नेताहरुले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा

प्रकाशमानले नमाने उनको विरुद्धमा शेखरलाई उठाउने तयारी

काठमाडौं । प्रकाशमान सिंहले हठ नछाडेपछि संस्थापनइतर समूहले उनको विरुद्धमै डा. शेखर कोइरालालाई उठाउने तयारी गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन केहि समय मात्र बाँकी हुदाँ पनि

रामचन्द्रले विज्ञप्ति निकालेरै सन्यास लिन लागेपछि निवासमै पुगे नेताहरू

काठमाडौं । राजनीतिबाटै सन्यास लिने घोषणा गर्न लागेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन नेताहरू निवासमै पुगेका छन् । सभापति बन्ने चाहना राखेका पौडेलले आफ्नै समूहमा सहमति नभएपछि वक्तव्य