कार्यसूचीमै नभएको एमसीसी संसदमा टेबुल गराउने तयारी
काठमाडौं। आजको प्रतिनिधिसभाको १०औँ अधिवेशनको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका