
हर्कबहादुर नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा निर्वाचित
विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए। अध्यक्षमा ७ मत