समाचार Archives - Page 56 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रवि लामिछानेसँग प्रचण्डले मागे दुई दिनको समय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ । सरकार छाड्ने भन्दै बोलाइएको बैठकमा गरिएको छलफलपछि रास्वपाले यस्तो निर्णय गरेको हो । रास्वपाको बैठकमा भएको छलफल

राजेन्द्र लिङ्देनले भने- रास्वपाले सरकार छोडे भोलिदेखि परिस्थिति गम्भीर हुन्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडे भोलिदेखि परिस्थिति गम्भीर हुने बताएका छन् । लिङ्देनले पार्टीको बैठकमा यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

मलेसियाका गृहमन्त्री किन आउँदैछन् नेपाल ?

काठमाडौं : मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदैछन्। तीनदिने भ्रमणमा नेपाल आउन लागेका इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ। नेपाल र

संसदमै सत्तापक्षका सांसदको जुहारी

काठमाडौं : मन्त्रीहरूले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा व्यक्त गरेका विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूबीच जुहारी चलेको छ। संवैधानिक मूल्य–मान्यताप्रति मन्त्रीहरू जवाफदेही नभएको भन्दै सत्तापक्षकै सांसदले दोहोरी खेल्दा सभामुख देवराज घिमिरे

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुगुको सोरु

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर

३२ करोड रुपैयाँ कर्जा अपचलन- कामना सेवा विकास बैंकका सीईओ पक्राउ

झापा । कामना सेवा विकास बैंकका चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

मेयर बालेन थप समस्यामा- काम रोक्न अदालतले दियो आदेश

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । अदालतको यो ठहरले महानगरका मेयर बालेन शाह थप समस्यामा परेका छन्

कांग्रेस छिट्टै सरकारमा जाने

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन्। नुवाकोटको तादी गाउँपालिकामा बुधबार सुरु ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटनमा

सत्ता गठबन्धन तोडिने अपेक्षा, कांग्रेसले डाक्यो संसदीय दलको बैठक

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि बस्नेगरी डाकिएको राष्ट्रियसभाका लागि पार्टीका मुख्य सचेतक रमेश लेखकले बताएका छन् । लेखकका अनुसार संसदीय दलको बैठक

“जुन जोगी आएपनि कानै चिरेको”

नेपाली राजनितिलाई कुरीकुरी गर्ने एउटा चर्चित उखान छ- “जुन जोगी आएपनि कानै चिरेको”, सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री र सांसदको पद गुमाएर सामान्य नागरिक जस्तै बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका

किन हुँदैछ बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन ?

बुटवल- बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न