समाचार Archives - Page 535 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बढी शुल्क लिने मेडिकल कलेजको दर्ता खारेज गर्ने

काठमाडौं। शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएको छ। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मेडिकल कलेजहरूले लिएको भन्ने गुनासो आएपछि

ओलीनिकट व्यवसायी र नेताहरूमाथि किन बढायो सरकारले निगरानी ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्रष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अवरुद्ध नखोले र

भारतमा एकैदिन एक लाख नजिक कोरोना संक्रमित भेटिए

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा ३२५ जनाको मृत्यु भएको छ भने १९ हजार २०६ जना

कांग्रेस नेता प्रदीप पौडेल अस्वस्थ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल बिरामी परेका छन् । उनलाई निमोनियाँ संक्रमण भएपछि आराम गरिरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको

राष्ट्रपति निवासमा पालेको मृगले आक्रमण गर्दा एक सैनिकको मृत्यु

काठमाडौं- पाराग्वेको राष्ट्रपति निवासमा कार्यरत एक सैनिकको मृगको आक्रमणमा परेर ज्यान गएको छ। भिक्टर आइज्यासी नामक ४२ वर्षीय सैनिकको मृत्यु मृगको सिङले छेडेर लागेको चोटका कारण भएको त्यहाँको सेनाले जनाएको

विनोद चौधरीविरुद्ध उजुरी गर्ने को हुन् सुभाष ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी

रामचन्द्र र शशांक न यता न उता, दुबै समूहबाट ‘आउट’

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइराला न यताका न उताका बनेका छन् । संस्थापन इतरबाट अलगिएका पौडेल देउवासँग नजिकिने प्रयास गरेपनि देउवाले स्वीकार्ने अवस्था

लुकाकुले भने: जिम्मेवारी म लिन्छु, मलाई माफी दिनुहोस्

एजेन्सी- इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्। बेल्जियमका फरवार्ड लुकाकुले

एमालेभित्रै योगेश भट्टराईको चर्को आलोचना

काठमाडौं- नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिइएको विषयमा पुर्वमन्त्री योगेश भट्टराई विवादमा परेका छन् । शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटीलाई इतिहासका

राष्ट्रियसभा विर्वाचन: लुम्बिनीमा एमाले निकै कमजोर

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनावी प्रतिष्पर्धामा छ । सत्तारुढ गठबन्धनबाट बाँकेका

प्रदेश २ को नाम ‘मधेस प्रदेश’, दलहरूबीच सहमति

जनकपुरधाम । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी

धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले गरे मन्त्री आलेको प्रशंसा

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो