
स्वास्थ्यमन्त्री खतिवडामाथि प्रधानमन्त्री देउवाले किन लगाए लगाम ?
काठमाडौं । वीर अस्पताल (कोभिड युनिफाइड अस्पताल)को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिएको । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले