
राप्रपाले भन्यो: निर्वाचन आयोगको निर्देशन मान्दैनौँ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको निर्देशन नमान्ने भएको छ । हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर