समाचार Archives - Page 498 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न दवाव बढाउँदै शेखर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने बताएको छ। सोमबार बसेको उक्त समूहको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान लिएको हो। कांग्रेसले उक्त

बझाङका वडाध्यक्ष र सचिवमाथि कालोमोसो

धनगढी । बझाङको बित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मसो दलेको छ। वडामा वडाध्यक्ष र वडा सचिव मिलेर

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कुन दलको कस्तो छ अवस्था ?

दाङ – राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल

वर्षमानको आगमनसँगै माओवादीमा महासचिवको चर्चा, कसले मार्ला बाजी ?

काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कदै छन् । नेता पुन कार्गो विमानमार्फत आज राति ८ बजे काठमाडौँ आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको

कर्णालीका मुख्यमन्त्री शाहीले कसरी जोडे यति धेरै सम्पत्ति ?

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा

गठबन्धन तोड्न शेखर समूहले थाल्यो तयारी

काठमाडौँ- कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेको छ । नेताहरूले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी

आफ्नै पार्टीभित्र एक्लिए उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)भित्र पार्टीका अध्यक्ष उपेन्द्र यादव नै एक्लिएका छन् । नेतृत्वलाई लिएर पुन: विवाद भएपछि यादव एक्लिँदै गएका हुन् । महन्थ ठाकुरले पार्टी छाडेर गएको ६ महिना

पशुपति धर्मशाला: बताससँगको सम्झौता खारेज गर्ने तयारी

काठमाडौं- पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज

सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु हुँदै

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ

देउवाले डाके मन्त्रिपरिषद्को बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा स्थानीय तहको निर्वाचन सार्न स्थानीय तह

विमान चार्टर्ड गरेर नेपाल फर्किन लागेका वर्षमान पुनको चर्को आलोचना

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्कने भएका छन् । सोमवार साँझ ८ बजे उनी चीनबाट फर्किने उनको स्वकीय सचिवालयले जनाएको छ । गत असोजमा उपचारका लागि

राप्रपाले विधान नसच्याए निर्वाचन आयोगले कडा कदम चाल्ने

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विधानका केही अंशहरू नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ । आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ४