समाचार Archives - Page 493 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एमालेले तोड्यो गठबन्धनको घेराबन्दी

विराटनगर – राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश १ मा एमालेले गठबन्धनको घेराबन्दी तोड्न सफल भएको छ। १९ सिटका लागि सातै प्रदेशमा भएको चुनावमा पाँच दलीय गठबन्धनले क्लिनस्वीप गर्ने रणनीति अघि सारे

वाग्मतीमा तिमल्सिना र पौडेल विजयी

मकवानपुर- राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य

एमालेकी उमेदवारलाई ४ सांसदले भोट नदिएपछि…

प्रदेश १ को राष्ट्रियसभा चुनावमा नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले जितेपनि महिला कोटाकी उम्मेदवार सुमित्रा भण्डारी भने पराजय भोग्न पुगिन् । सुमित्रालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको

रेशम चौधरीसँग २१ हजार मतले हारेकी गरिमा शाहले एमालेलाई पराजित गरिन्

काठमाडौँ- बुधबार भएको राष्ट्रिय सभा निर्वाचनको पहिलो परिणाम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा गयो। सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने महिलातर्फको सिटमा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) विजयी भइन्।

यी हुन् गठबन्धनलाई हराउने एमाले नेता

विराटनगर : प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएका छन्। आज भएको राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी

गठबन्धनलाई हराउँदै प्रदेश १ मा एमालेका उम्मेद्वार विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन्

बागमतीमा एमालेका उम्मेदवारको अग्रता

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि आज भएको निर्वाचनको स्थानिय तह तर्फको मतगणना सकिएको छ। स्थानीय तहतर्फ खसेको २३७ मतगणना गर्दा महिलातर्फ विपक्षी दल नेकपा एमाले सत्तारूढ गठबन्धनभन्दा

नेकपा ‘एस’को दोस्रो जित: प्रदेश १ मा जयन्ती राई विजयी

विराटनगर । राष्ट्रियसभा चुनावअन्तर्गत आज भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी उम्मेदवार

सुदूरपश्चिममा एमाले “क्लीन स्वीप”

काठमाडौं- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

लुम्बिनीमा गठबन्धन र एमालेको झिनो मतान्तर

दाङ: राष्ट्रिय सभा निर्वाचनको मतगणनाको मतपरिणाम आउने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशसभा सदस्यको भोट गन्दा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। जसअन्तर्गत सत्ता गठबन्धनकी महिलातर्फको उम्मेदवार राजेन्द्र लक्ष्मी गैरेले

सुदूरपश्चिमबाट गठबन्धनकी गरिमा शाह विजयी

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार हुन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी