लुम्बिनीमा गठबन्धन र एमालेको झिनो मतान्तर - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

लुम्बिनीमा गठबन्धन र एमालेको झिनो मतान्तर



दाङ: राष्ट्रिय सभा निर्वाचनको मतगणनाको मतपरिणाम आउने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशसभा सदस्यको भोट गन्दा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

जसअन्तर्गत सत्ता गठबन्धनकी महिलातर्फको उम्मेदवार राजेन्द्र लक्ष्मी गैरेले ४५ मत ल्याएकी छन् भने एमालेतर्फकी उम्मेदवार भारती उपाध्याय खनालले ३६ मत ल्याएकी छन्।

अब पालिकातर्फको मतगणना सुरु भएको बताइएको छ।