गठबन्धनलाई हराउँदै प्रदेश १ मा एमालेका उम्मेद्वार विजयी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गठबन्धनलाई हराउँदै प्रदेश १ मा एमालेका उम्मेद्वार विजयी



राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।