महाभियोगका पछाडी ओलीले देखेका तीन प्रपञ्च
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोगबारे तीन निष्कर्ष निकालेका छन्। एमाले अध्यक्ष ओलीले सोमबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै महाअभियोगको प्रस्तावका विषयमा











