समाचार Archives - Page 452 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

एमाले कार्यकर्ताले अश्लिल अडियो बनाएर बदनाम गरेको आलेको

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेट, महाभियोग र एमसीसीबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि भएको भेटवार्तामा एमसिसी

गगन थापाले भने: स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन्। बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा

आलेको अडियो काण्ड: उठाईदिने र मारिदिने धम्की, सुन्न नसकिने अश्लील गाली

काठमाडौं- कहिले कर्मचारीलाई साँढे त कहिले व्यापारीमाथि हमला गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अश्लिल गाली गलौज बाहिरिएको छ । आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको

नेपाली नेतालाई धम्की दिएकोबारे अमेरिकाले दियो यस्तो स्पष्टिकरण

काठमाडौं- अमेरिकाले एमसीसीका सबालमा नेपालका नेताहरुलाई कुनै पनि धम्की नदिएको स्पष्ट पारेको छ। हालै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

एमाले संसदीय दलको बैठकभित्र भीम रावलले गरेको त्यो विद्रोह

काठमाडौं- नेकपा एमालेको संसदीय दलले सोमबार सांसदहरुको हस्ताक्षर संकलन गर्‍यो । एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार आवश्यक परेका ठाउँमा कदम चाल्न खाली कागजमा हस्ताक्षर संकलन गरिएको थियो । तर एमालेका

महाभियोगका पछाडी ओलीले देखेका तीन प्रपञ्च

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोगबारे तीन निष्कर्ष निकालेका छन्। एमाले अध्यक्ष ओलीले सोमबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै महाअभियोगको प्रस्तावका विषयमा

याक एण्ड यति होटल बन्द गराउन प्रशासनलाई गृहमन्त्रालयको निर्देशन

काठमाडौँ- गृह मन्त्रालयले याक एण्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका

बैठकमै ओलीको निर्देशन एमाले सांसदले अस्विकार गरेपछि…

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एमालेकै सांसदहरूले अस्विकार गरेका छन् । संसदीय दलको बैठकमा सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू

देउवाका ज्योतिषको भविष्यवाणी: चोलेन्द्रको महाभियोगले सत्ता गठबन्धनमाथि अनिष्ठ हुने

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयले सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषले भविष्यवाणी गरेका छन् । ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले महाभियोग दर्ता

सभामुखले डाकेको सर्वदलीय बैठकमा के भयो कुरा ?

काठमाडौं । सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् । सिंहदरबारमा बसेको सर्वदीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले बैठक निकै स्तरीय रहेको बताएका हुन् । “निकै नै

‘भ्यालेन्टाइन डे’मा भीम रावलले लेखे ओलीलाई पत्र (पत्रसहित)

काठमाडौँ- नेकपा (एमाले) का सांसद डा. भीमबहादुर रावलले पार्टीमा अमेरिकी सहयोग सम्झौता एमसीसीबारे गम्भीर छलफल हुनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । रावलले भ्यालेन्टाइन डे कै दिन