समाचार Archives - Page 451 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बुधवारको कार्यसूचीमा राखिएन एमसीसी, देउवा रुष्ट

बुधबार बस्ने प्रतिनिसभाको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन। संसद सचिवालयले केहीबेर अघि निकालेको सम्भावित कार्यसूचीमा एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूचीमा राखिएको छैन। तर सरकार र दलहरु बुधबारको बैठमा

योगेश भट्टराईले मागे स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अनुदानबाट प्राप्त र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्ने प्रयासमा

एमालेसँग एक्लै लड्ने माओवादी, कांग्रेस र नेकपा (एस)को हिम्मत छैन: गोकर्ण विष्ट

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् । गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको

याक एन्ड यतिको दाबी: ४२ करोड होइन, ४२ रुपैयाँ पनि तिर्न बाँकी छैन

काठमाडौँ- याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दाबी गरेका छन्। कानुनी सल्लाहकार कर्णले याक एण्ड यति होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा

मन्त्री कार्चेन लामाको मुद्दामा कारण देखाऊ आदेश

सुर्खेत- कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाविरुद्धको रिटमा उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। फौजदारी कसुरमा सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै वीरेन्द्रनगर–३

आलेको अडियो प्रकरणमा नेकपा एसले भन्यो – नक्कली पनि हुन सक्छ, छानबिन गर्दैछौं

नेकपा एकीकृत समाजवादी पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको

अडियो प्रकरणले हैरान भएका मन्त्री आले अदालतबाट पनि सेकिए

काठमाडौँ- पर्यटनमन्त्री प्रेमबहादुर आलेमाथि एकपछि अर्को संकट थपिएको छ । अडियो काण्ड र बतास प्रकरणले तनावमा परेका उनलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामासमेत तानेको छ । सोमबार सर्वोच्च अदालतले अवहेलना मुद्दाको

एमसीसी टेबुल गर्न रोक्ने एमालेको तयारी

प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ ।

महाअभियोगमा दुईतिहाइ पुर्‍याउन कांग्रेसको यस्तो गृहकार्य

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउने गृहकार्य सुरु गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका तीन दल मिलेर

बैठककै बीचबाट देउवाले गरे सभामुखलाई फोन, एमसीसीलाई कार्यसूचीमा राख्न दबाब

प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् । देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न

५० लाख माग्दा आलेले वास्ता नगरेपछि सार्वजनिक गरियो अडियो

सामाजिक सञ्जालमा हिजो रातिदेखि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका जगत ओली नामका एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको अडियो भाइरल बनेको छ ।

आलेलाई नैतिकताको आधारमा राजीनामा दिन आफ्नै पार्टीको दवाव, परामर्श गर्दै

काठमाडौं- पर्यटन जस्तो सभ्यतासँग जोडिएको मन्त्रालय सम्हालेका प्रेम आलेले सुन्नै नसकिने अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्त्री आलेको चर्को आलोचना भैरहेको