समाचार Archives - Page 434 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

ओलीले प्रधानमन्त्री मागेपछि हच्किए देउवा

बिहीवार संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बानेश्वरस्थित संसद भवनमा छलफल भएको थियो । अमेरिकी सहायता परियोजना (एमसीसी)को विपक्षमा

नेकपा एमाले नयाँ सरकार बनाउन चाहन्छ – विशाल भट्टराई

नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले नयाँ सरकार बनाउन पहल गरिरहेको बताएका छन् । बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले भने, ‘यो अप्राकृतिक गठबन्धनको सरकारले देशलाई

संसद बैठक रोकेर संसद भवनभित्रै वार्तामा बसे देउवा र ओली, अन्तिम सहमति प्रयास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले वार्ता भइरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा देउवा र ओलीबीच संवाद भइरहेको

योगेशले भने: देउवाले ब्ल्याङ्क चेक मागेका छन्, हामीले दिँदैनौं

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई

आजको संसद बैठक अचानक स्थगित

आज दिउँस १ बजेबाट बस्ने भनिएको संसद बैठक सथगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ ।

आफ्नै साथी दुर्गेश थापाले यसरी फसाए पललाई

एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।

पल शाहले सार्वजनिक गरे आफूलाई फसाउने दुर्गेश थापासहित चार जनाको नाम

एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।

पल शाहलाई हुनसक्छ १२ वर्ष जेल सजाय

काठमाडाैं । एक गायिकाले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । ती गायिकाले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ती

पल शाह फरार, पक्राउ गर्न देशभर सर्कुलर

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन्। जाहेरी दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजे पनि मोबाइल अफ गरेर उनी फरार

कांग्रेस र लोसपाले लगाए ह्विप

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका सचेतक पुष्पा

देउवा-ओली नयाँ सहमति: केन्द्र सरकारमा समर्थन मात्रै, प्रदेशमा भागबण्डा र सभामुख हटाउने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले

संसदमा आज एमसीसीको बहस, अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव लैजाँदै

काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई आजदेखि छलफलमा लगिने भएको छ । बिहिबार दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद