समाचार Archives - Page 427 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

राजनीतिमा प्रचण्ड युगको ‘अन्त्य’ !

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने क्रममा आफ्नै पार्टीका नेताहरूको साथ नपाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक घेराबन्दीमा फँसेका छन् । सत्ता गठबन्धन टुट्ने र एमालेका

युक्रेनमा युद्धविराम गर्ने रुसको घोषणा

रुसले युक्रेनमा फेरि अस्थायी युद्धविराम घाेषणा गरेकाे छ । रुसी सशस्त्र सेनाले युक्रेनको राजधानी किएभ, मारिउपोल, खार्किभ तथा सुमी शहर छोड्नका लागि युद्धविराम घोषणा गरिएको जनाएकाे छ । उक्त युद्धविराम

चुनावपछि मात्रै माओवादीका पदाधिकारी चयन गर्ने निर्णय

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने भएको छ। माओवादीले घोषित स्थानीय तहको निर्वाचान सकेपछि मात्रै पदाधिकारी चयन गर्ने भएको हो । सोमबार पार्टी

ललितपुरमा एकै परिवारका ५ जनाको रहस्यमयी मृत्यु  

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका

प्रचण्डले गरे माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । एमसीसी र पदाधिकारी चयनलगायतका विषयमा विवाद चुलिएपछि बैठक स्थगित भएको हो । माओवादी केन्द्रका एक नेताका अनुसार

थेग्नै नसकिने गरी केन्द्रीय कमिटीमा प्रश्न उठ्ने भएपछि अत्तालिए प्रचण्ड

संसदबाट व्याख्यात्मक घोषणा गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षमाथि पार्टीकै नेताहरूले सवाल खडा गरेका छन् । आफूमाथि थेग्नै नसकिने गरी प्रश्नहरूको वर्षा हुने भएपछि उनी

रुसद्वारा युद्धविरामको घोषणा

किभ : रुसले युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो

पुटिनका सेनालाई जमिनमुनि दफन गरिदिने युक्रेनको चेतावनी

युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको उल्लेख गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सल्लाहकार एलेक्सी एरेस्तोभिचले भने, ‘हामी सफलता एक प्याटर्न हो। हामीले एक

देशभित्रै विरोध हुन थालेपछि पुटिनले लगाए सामाजिक सञ्जालहरू प्रतिबन्ध, मिडियामाथि कडा कानुन

काठमाडौं- युक्रेनमाथि आक्रमण जारी राखेको रूसले आफ्नो देशमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ। रूसले फेसबुक, ट्विटर‚ युट्युबलगायतमा प्रतिबन्ध लगाएको हो। युक्रेनमाथि जारी आक्रमणको विरोधमा रूसमा ठूला प्रदर्शनहरू बढेपछि उसले यी

युक्रेनमाथी गरेको आक्रमण रोक्न पुटिनमाथि चर्को दबाब

काठमाडौँ- जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच

प्रचण्डलाई ‘राष्ट्रघाती’ करार गर्ने अभियानमा नारायणकाजी समूह

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र एमसिसी सम्झौताको बचाउ गरेका छन्। दाहालले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा लामो व्याख्यासहित एमसिसीको बचाउ गरेका हुन्। सत्ता गठबन्धन जोगाउन पनि एमसिसीको

युक्रेनका राष्ट्रपति जेलेन्स्की देश छाडेर भागेको दाबी

लगातार आक्रमण गरिरहेको रुसले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की देश छाडेर भागेको बताएको छ । शुक्रबार साँझ जेलेन्स्की बंकरबाट भागेर पोल्याण्ड पुगेको दाबी रुशले गरेको छ । शुक्रवार साँझ आएको एक