समाचार Archives - Page 410 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

सात वटा पालिका र ५२ वटा वडा सजिलै

बिराटनगर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले शनिवार पत्रकार सम्मेलन गरेर जिल्लामा चार

पोखरा विमानस्थल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्न बालुवाटार पुगे वाङ यी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी बालुवाटार पुगेका छन्। दुईबीचको भेटमा दुई देशिय सम्बन्धका विषयमा छलफल हुनेछ। यीले प्रधानमन्त्री देउवामार्फत आजै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्नेछन्।

नेपाल-चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर, यस्ता छन् बुँदाहरू

नेपाल–चीनको द्विपक्षीय बैठकपछि ९ बुँदे समझदारी भएको छ । सिंहदरबारमा शनिवार नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठक भएको थियो । द्विपक्षीय बैठकपछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कांग्रेस सकिने शेखर कोइरालाको भविष्यवाणी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सकिने भविष्यवाणी गरेका छन् । उनले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने तर यस्तै अवस्था भए

रामचन्द्रलाई आफ्नै जिल्लामा तनाव, सबक सिकाउने तयारीमा जोशी

तनहुँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी कांग्रेस नेताहरुले वास्तविक समस्या नभनी बाहिर बाहिर आफूसँग मिल्ने कुरा गरेको भन्दै

मैले अब राजनीति गर्दिन, शेखरहरूलाई जिताउनकै लागि गठबन्धन चाहिएको हो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसजनलाई सचेत गराएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवा गठबन्धन

सन्दीपले बनाए नयाँ किर्तिमान

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । यो उपलब्धी हासिल गर्ने सन्दीप पहिलो नेपाली क्रिकेटर हुन् । त्रिवि क्रिकेट मैदानमा

ओलीले भने: अब एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न सक्दैनन्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् । प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई

‘आरआरआर’को किर्तिमान: एकै दिनमा कमायो २ सय २३ करोड

मुम्बई – भारतमा अझ पनि सय करोडको आँकडा छुनु दुर्लभ उपलब्धि मानिन्छ । सय करोड कमाउन नै महिना दुई महिना लाग्छ । तर शुक्रबार रिलिज भएको ‘आरआरआर’ले पहिलो दिन नै

सांसदको टाउको फुटाउने एमाले कार्यकर्तालाई कडा कारबाही गर्न जसपाको माग

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा (एमाले)का कार्यकर्ताले

‘कांग्रेसले गठबन्धन तोडे एमाले र माओवादी मिल्छन्’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताएका छन् । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभाको

अब एमालेले कुनैपनि वाम दलसँग सहकार्य नगर्ने महेश बस्नेतको घोषणा

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरूको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत पुगेका