पोखरा विमानस्थल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्न बालुवाटार पुगे वाङ यी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पोखरा विमानस्थल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्न बालुवाटार पुगे वाङ यी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी बालुवाटार पुगेका छन्। दुईबीचको भेटमा दुई देशिय सम्बन्धका विषयमा छलफल हुनेछ।


यीले प्रधानमन्त्री देउवामार्फत आजै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्नेछन्। यस विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ।