समाचार Archives - Page 412 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

देउवाले भने: एमालेलाई साइजमा ल्याउन पनि गठबन्धन गर्नैपर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जित्नको लागि मात्र नभएर एमालेलाई हराउनका लागि पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने पनि देउवाले बताएका छन् ।

प्रकाशमानले भने: राजनीतिलाई कमाइखाने भाँडो बनाउनेहरूका कारण निराशा आयो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशु्द्ध समाजसेवाको क्षेत्र भएको बताएका छन्। ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत शनिबार काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय राजनीतिलाई कमाइखाने भाँडो बनाउनेहरूका कारण

तेल र ग्यासको भुक्तानी अब बिटक्वाइनबाट

मस्को । रुसले आफ्नो तेल र ग्यास निर्यातबापत बिटक्वाइनमा भुक्तानी स्वीकार गर्नेबारे सोचिरहेको एकजना उच्च पदस्थ विधायकले बताएका छन् । विधायक पाभेल जाभाल्निले मित्र राष्ट्रहरूलाई क्रिप्टोकरेन्सी वा तिनीहरूका आफ्नै स्थानीय

बुबाको काजक्रियामा बसेका छ दिदीबहिनी

पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पा मैदानमा ६ दिदीबहिनी बाबुको मृत्यु संस्कार उम्काउन भन्दै क्रियाकर्ममा लागेका छन्। नेपाली समाजमा मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न चैत ७ गते

मधेशमा म्यादी प्रहरीका लागि ६८ हजारभन्दा बढीकाे आवेदन

जनकपुरधाम – आगामी वैशाख ३० गते हुने भनिएकाे स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ६८ भन्दा बढीले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । मधेस प्रदेशमा २१ हजार ६९८ जनाको

कांग्रेसमा गठबन्धनको विपक्षमा बहुमत

सत्तारुढ नेपाली कांग्रेसका सातमध्ये पाँच प्रदेश समितिका सभापति आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा आमन्त्रितका रुपमा प्रदेश

शेखरले प्रचण्डविरुद्ध बोलेपछि देउवा भने- ठुला कुरा नगर्नुस्

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा कड्किएका छन्। चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावी तालमेल गर्न नहुने बताएपछि देउवा कड्किएका हुन्। दिनेश कोइरालाले २०७४ सालको कुरा निकालेपछि देउवा

युवा क्रिकेटर रोहित पौडेलले तोडे पारसको किर्तिमान

युवा क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा  न्युगिनी विरुद्धको खेलमा उनले १२६ रन प्रहार गरेर कीर्तिमान कामय गरेका

यस्तो छ कांग्रेसका ६ प्रदेशका सभापति र २१ केन्द्रीय सदस्यले पार्टीलाई गरेको रिपोर्टिङ

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय चुनावमा गठबन्धन आवश्यक भए-नभएको विषयमा ६ वटा प्रदेशका प्रदेश सभापति र २१ जना केन्द्रीय सदस्यले रिपोर्टिङ गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा

म माओवादीको मात्र होइन, सिंगै राष्ट्रको अध्यक्ष हुँ जस्तो अनुभूति हुन्छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन्। भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो… 

बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक

निर्वाचनको मुखमै काँग्रेसमा खैलाबैला- देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै