भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत
काठमाडौँ, कात्तिक १७ गते । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले












