अन्तराष्ट्रिय भिडियो प्रतियोगितामा लियो खस्यौली सहभागी बन्दै(भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अन्तराष्ट्रिय भिडियो प्रतियोगितामा लियो खस्यौली सहभागी बन्दै(भिडियो सहित)



अन्तराष्ट्रिय लियो दिवसको अबसरमा लायन्स क्लब अन्तराष्ट्रियले आयोजना गरेको भिडियो प्रतियोगितामा लियो क्लब अफ खसौली युथले सहभागिता जनाएको छ ।

उक्त भिडियो उत्कृष्ट बनेमा प्रतियोगिताबाट आउने सम्पुर्ण रकम इ-लाइब्रेरी बनाउन प्रयोग गरिने सँस्थाका अध्यक्ष सुदिप बेल्बासेले बताए ।

बेल्बासेले थप्दै भने ” विभिन्न देश बाट छनौट हुने भिडियो बाट उत्कृष्ट भिडियोलाइ अन्तरास्ट्रिय लियो दिवसमा सँस्थाको केन्द्रीय कार्यलय अमेरिकामा समेत प्रदर्शन गरिनेछ ।”