राष्ट्रपति मुखर्जीको सम्मानमा पुष्पकमल दाहालको रात्रिभोज
काठमाडौँ, १९ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गर्नुभयो । राजधानीको द्वारिका होटलमा आयोजना गरिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी










