समाचार Archives - Page 339 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

भरतपुरमा रेनुलाई ३ हजार बढी मत

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७८६७ गणना हुँदा उनले १४३७७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ११४३१ मत

बालेन शाह १०,११३ मतले अगाडी, स्थापित १०,९९८

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी

५२४ पालिकाको नतिजा: कसले कति पालिका जित्यो, यस्तो छ ताजा सूची

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ । कतिपय स्थानको मतगणना सुस्त भएको

रेनुको मतान्तर ह्वात्तै बढ्यो, निकै पछि परे विजय

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तारु गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् । ३०२५२ मतगणना हुँदा रेनुले ११०९० मत पाएकी छन् । एमालेका

केशव स्थापितले लिए अग्रता

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्। वडा २८ को प्रारम्भिक चरणको मतगणनामा उनले अग्रता लिएकाे निर्वाचनकाे कार्यालयकाे स्राेतले बताएकाे छ । स्राेतका अनुसार पछिल्लो

कांग्रेसका प्रतिनिधि धेरै भएको भन्दै एमालेले रोक्यो मतगणना

पोखरा- पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ। वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो। कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको

कालिका नगरपालिकामा विनोद रेग्मीले सत्तारुढ गबठन्धनलाई हराए

चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले उम्मेदवार विनोद रेग्मीले सत्तारुढ गबठन्धनबाट उम्मेदवार रहेका कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले पराजित गरेका

भरतपुरमा अचम्मका मतपत्र भेटिए, यस्तो रहेछ सुवेदी पछि पर्नुको कारण

भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् भने कांग्रेसबात बागी उठेका जगन्नाथ पौडेलले अनि मत बढाउँदै लगेका छन् । नेकपा

४ हजार ८ सय ६७ वडाको परिणाम: कांग्रेस पहिलो, एमाले पछिपछि

देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् । निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार

मतगणना नसकिँदै ओली र प्रचण्ड मिलाउन भित्रभित्रै वार्ता

स्थानीय तह निर्वाचनको पुरै नतिजा नआउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन नेताहरू सक्रिय बनेका छन् । स्थानीय निर्वाचनको परिणाम देशभरबाट

एमालेसँग माओवादी मिल्ने नारायणकाजीको संकेत

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको

हालसम्म २०३ स्थानीय तहको प्रमुख कांग्रेसले जित्यो

काठमाडौं– गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा नेपाली कांग्रेसले देशका २०३ स्थानीय तहको प्रमुख जितेको छ। हालसम्म मतगणना भएका अन्तिम मतपरिणाम आएकामध्ये २०३ पालिकाको प्रमुखमा कांग्रेसका