हेल्पिंङ ह्यान्ड्सको तेश्रो बार्षिक उत्सव तथा साधारण सभा
हिमाल पोस्ट /नया दिल्ली भारतमाको लक्ष्मीनगरमा रहेको ‘नेपलिज स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले’ आफ्नो तेश्रो बार्षिक उत्सव तथा साधारण सभाको भव्य कार्यक्रमका बीच गत आईतबार सम्पन्न गरेको छ । आई.टि.ओस्थित राजा राम












