अर्घाखाँची सन्धिखर्क टुडिखेलमा माघ २२ गते  सुपादेउराली अाईडल २०७३ हुदैँ - Himal Post Himal Post
  • २८ असार २०८२, शनिबार
  •      Sat Jul 12 2025
Logo

अर्घाखाँची सन्धिखर्क टुडिखेलमा माघ २२ गते  सुपादेउराली अाईडल २०७३ हुदैँ



 समिर प्रकाश पाण्डे

पुराना कलाकारलाई सम्मान नयाँ कलाकारलाई पोत्साहन सुपा देउराली आईडल २०७३ नेपाली गित संगीतमा  लागेर लामो समय सम्म प्रतक्ष अप्रतक्ष रुपमा अर्घाखाँची जिल्लामा गित संगीतमा  योगदान पुराउने कलाकार ,संचारकर्मी ,संचार माध्यम बिभिन्न पेशामा रहेर पनि गीत  संगीतलाई जोगाई राख्न सहयोग पुराउने संस्थालाई सम्मान कार्यक्रम र गाउ बस्तिमा लुकेर रहेका प्रतिभालाई राष्टि्य स्तरको कलाकार बनाउने उदेश्यले यहि मिति २०७३माघ २२ गते अर्घाखाची जिल्लाको टुडिखेलमा भब्य कार्यक्रम हुन लागेको छ ।

उक्त  कार्यक्रममा – कलाकार सम्मान – सुपादेउराली आईडल १- आधुनिक २-लोक दोहोरी ३-नृत्य बिधा रहेको छ, ४-अभिनयमा  प्रथम हुनेलाई गित रेकड गर्ने व्यवस्था , नृत्य बिधा प्रथम हुनेलाई भिडियोमा खेल्ने अबसर ,अभिनय प्रथम हुनेलाई भिडियोमा खेल्ने अबसर प्रमाणपत्र सम्मान रहनेछ अर्घाखाँची जिल्लाममा जन्मेर गित संगितमा चर्चा कमाएका ख्याति प्राप्त कलाकारको बेजोड साँगितिक प्रस्तुति रहने छ ।

साथै स्थानिय कलाकारको प्रस्तुति रहने छ। कलाकारहरु कमल सौराग ,मधुसुधन बन्जाडे ,यमन खनाल ,सितल के.सी., चिरञ्जिवि अर्याल, सम्झना लामिछाने मगर, जिवन परियार , विश्वास नेपाल ,सम्भु कुँवर ,सुदिप सागर पुरषोत्तम पौडेल , नवराज पाण्डे ,दिल कुमार बि.क., विजय सुनाम ,बसन्त लम्साल ,मोहित मुनाल ,श्रीधर पाण्डे ,मदन नेपाली, राजु सुनार ,अर्जुन भुसाल ,जनक घिमिरे ,बिन्दु विहानी, मिरा कौसल, मोहित विश्वकर्मा ,किरण बि.सी ,बिष्नु पौडेल आदिको प्रस्तुति पनि रहने छ ।