बसको टिकट कालोबजारी गर्ने ३० दलाल पक्राउ
असोज ३, काठमाडौं- चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् । दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना
असोज ३, काठमाडौं- चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् । दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना

३ असोज, काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने

असोज ३, काठामाडौं- संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ । आजको अन्नपूर्ण

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजले उपकुलपतिलाई बुझाएको १२ बुँदे माग पुरा नभएको भन्दै तालाबन्दीको चेतावनी दिएको छ । एक सातायता आन्देलनरत कर्मचारीले माग पुरा नभए

असोज ३, काठामाडौं- म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको

असोज ३, काठमाडौं- संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणमा

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । आजको नयाँ पत्रिकामा खब छ ।

दोहा कतार “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नारा लिएर खाडी राष्ट्रअन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत राष्ट्रिय

हिमाल पोस्ट /कावासोती, “रक्तदान जीवन दान” भन्ने भनाइलाई आत्मसाथ गर्दै आईलब सुनार फेसबुक ग्रुपले रक्तदान कार्यक्रम फलफुल चाेकमा कावासोती नवलपरासी १६ सेप्टेम्बर २०१७ मा सम्पन्न गरेकाे छ । अस्पताल हरुमा

हिमाल पोस्ट /जर्मनी गैर आवासीय नेपाली संघ जर्मनीको आईसीसी सदस्य सुरेन्द्र प्रधानले गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनमा युरोप उपसंयोजकको पदमा उम्मेदवार बन्ने घोषणा गरेकाछन। गैर आवासीय नेपाली संघ

वेल्जियम-गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमले गैर आवासीय नेपाली अभियानको लामो अनुभवको आधारमा संयोजक पदको उम्मेदवारी घोषणा गरेका छन। नेपाली समाजको एकताको लागि

बुटवल, २ असोज । देश दौडाहाको क्रममा सोमबार बुटवल आएको नेपाली चलचित्र ‘छक्का पन्जा २’ को टिम ले यो चलचित्रबाट आफुहरु उत्साहीत भएको बताएका छन् । सोमबार बुटवलमा भएको पत्रकार