सांसद तथा पूर्वपदाधिकारीलाई आजीवन सुविधा
असोज २, काठामाडौं- राज्यव्वस्था समितिले गठन गरेको उपसमितिको बैठकले राज्यको लागि हानिकारक एक खतरनाक विधेयक पारित गरेको छ । पूर्वपदाधिकारीलाई आजिवन सुविधा दिने उदेश्यले ल्याइएको विधेयक आइतबार उपसमितिबाट पारित भएको छ










