समाचार Archives - Page 3255 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु

४ असोज, काठमाडौं । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ ।

नाकाबन्दीभन्दा पनि खतरनाक भारतद्वारा हस्तक्षेप

काठमाडौं । अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । अवैध डलरसहित पक्राउ परी

वीरगञ्ज महानगरपालिकामा कांग्रेस अगाडी

वीरगञ्ज महानगरपालिका उम्मेदवार मेयर उपमेयर नेपाली कांग्रेस ४४६ ४२५ राजपा ३८० ३७१ संघीय समाजवादी फोरम २४३ २४४ नेकपा माओवादी केन्द्र १७६ १६४ नेकपा एमाले ८८ ९६

सिरहाको गोलबजार नगरमा माअोवादीको अग्रता कायम , पछ्याउँदै एमाले-कांग्रेस

सिरहा । गोलबजार नगरपालिकाको पछिल्लो मत अपडेट मेयर/उपमेयर नेकपा माओवादी केन्द्र-१३४१/१२८९ नेकपा एमाले-८९९/८७० नेपाली कांग्रेस- ७५०/५०२

सिरहाको मिर्चैया नगरपालिका १ माओवादीको प्यानल बिजयी

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मत प्राप्त गरी प्यानलसहित विजयी भएका छन्।

१० वर्षभित्र उपत्यकाबाट डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन हटाइने

काठमाडौं, असोज ४ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्न प्रस्ताव पेस भएको छ । यी सवारी साधननै वायु प्रदुषणको

दरबारमार्गको व्यापार : अर्को कर्तुतको खुलासा

असोज ४, काठमाडौं- दरबारमार्गका व्यवसायीहरुको एक पछी अर्को गरि पोल खुलिरहेका छन । ३ हजारको जुत्तालाई २७ हजारमा बेचेको भेटिएपछि एक पछी अर्को गरि कर्तुतहरु खुलासा भएका हुन । दरबारमार्गका लत्ताकपडा

मासिक ८ अर्बको खसीबोकाको मासु खपत

काठमाडौं : नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको

गणेसमानको बिचारको अनुसरण गर्नु पर्नेमा बक्ता जोड

भैरहवा, ३ असोज,प्रजातन्त्रका एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको २० औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले मंगलबार भैरहवामा श्रद्धाञ्जली कार्यक्रम गर्दै उनका बिचार र ब्यबहारको अनुकरण

बुटवलमा स्नातक तहमा शुरु हुन लागेको बुद्धिज्म, ट्राभल एण्ड दुरिजम विषयमा अन्र्तक्रिया

बुटवल, ३ असोज ।लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा नरेशमान बज्राचार्यले विश्वविद्यालयले नया वियष लिएर शैक्षिक गुरुयोजना कार्यान्वयनमा लागेको बताएका छन् । चार वटा विषयमा रहेर शैक्षिक गुरुयोजना गरिएको बताउदै उनले

बुटवलको सस्तो मेलाको तयारी पूरा

आचार्य प्रदीप बुटवल, ३ असोज । बुटवल उद्योग बाणिज्य संघले बार्षिक रुपमा सञ्चालन गर्दै आएको सस्तो बजारको तयारी पुरा भएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । १७ औँ पटक

संविधान कार्यान्वयनमा जोड

बुटवल, ३ असोज । सबैले आआफ्नो क्षेत्रबाट कानुनसम्मत कार्यन्वयन गरेमा मात्र संविधान सफल हुने सरोकारवालाहरुले बताएका छन् । संबिधान जारी भएको तेस्रो वर्ष प्रवेशको अवसरमा भएको संबिधान दिवसको अवसरमा बुटवल