समाचार Archives - Page 3257 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बसको टिकट कालोबजारी गर्ने ३० दलाल पक्राउ

असोज ३, काठमाडौं-  चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् । दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना

बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा

३ असोज, काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने

माघ ७ः संविधानको खड्गो, सरकार थप दबाबमा

असोज ३, काठामाडौं- संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ । आजको अन्नपूर्ण

बीपीमा तालाबन्दीको चेतावनी : यस्तो छ समाजको माग

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजले उपकुलपतिलाई बुझाएको १२ बुँदे माग पुरा नभएको भन्दै तालाबन्दीको चेतावनी दिएको छ । एक सातायता आन्देलनरत कर्मचारीले माग पुरा नभए

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा

असोज ३, काठामाडौं- म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको

संविधान दिवसः कहिले बनिसक्लान् कानुन ?

असोज ३, काठमाडौं- संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणमा

मोदीलेले दिए संविधान दिवसको पहिलो शुभकामना : के छ मोदीको सन्देशमा ?

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । आजको नयाँ पत्रिकामा खब छ ।

मोना-कतार मार्फत राष्ट्रिय कलाकारहरू सम्मानित

दोहा कतार “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नारा लिएर खाडी राष्ट्रअन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत राष्ट्रिय

आईलब सुनार फेसबुक ग्रुप परिवार क्लबकाे रक्तदान कार्यक्रम सम्पन्न ।

हिमाल पोस्ट /कावासोती, “रक्तदान जीवन दान” भन्ने भनाइलाई आत्मसाथ गर्दै आईलब सुनार फेसबुक ग्रुपले रक्तदान कार्यक्रम फलफुल चाेकमा कावासोती  नवलपरासी १६ सेप्टेम्बर २०१७ मा सम्पन्न गरेकाे छ । अस्पताल हरुमा

युरोप उपसंयोजकमा सुरेन्द्र प्रधानको घोषणा

हिमाल पोस्ट /जर्मनी  गैर आवासीय नेपाली संघ जर्मनीको आईसीसी सदस्य सुरेन्द्र प्रधानले गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनमा युरोप उपसंयोजकको पदमा उम्मेदवार बन्ने घोषणा गरेकाछन। गैर आवासीय नेपाली संघ

युरोप संयोजकमा गंगाधर गौतमको घोषणा

वेल्जियम-गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमले गैर आवासीय नेपाली अभियानको लामो अनुभवको आधारमा संयोजक पदको उम्मेदवारी घोषणा गरेका छन। नेपाली समाजको एकताको लागि

‘छक्का पन्जा २’बाट कलाकार उत्साहीत

बुटवल, २ असोज । देश दौडाहाको क्रममा सोमबार बुटवल आएको नेपाली चलचित्र ‘छक्का पन्जा २’ को टिम ले यो चलचित्रबाट आफुहरु उत्साहीत भएको बताएका छन् । सोमबार बुटवलमा भएको पत्रकार