पत्रकार जैसी लाई आक्रमण गरेको दुई साता बितिसक्दा
मंसिर १६, सुखड , कैलाली ।। कैलाली जिल्लाको बर्दगोरिया गाउँ पालिका वडा नं २ रामपुर घर भएका पत्रकार लक्ष्मी जैसीलाई मंसिर २ गते मध्य राती आफ्नै घरमा सुतिरहेको बेलामा हतियारधारी
मंसिर १६, सुखड , कैलाली ।। कैलाली जिल्लाको बर्दगोरिया गाउँ पालिका वडा नं २ रामपुर घर भएका पत्रकार लक्ष्मी जैसीलाई मंसिर २ गते मध्य राती आफ्नै घरमा सुतिरहेको बेलामा हतियारधारी

काठमाडौं । मेडिकल माफियाका बिरुद्द कैयौं पटक अनसन बसेका डा. गोबिन्द केसी गगन थापाको पक्षमा उभिएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार एवं काँग्रेस नेता गगन थापाको पक्षमा

काठमाडौं लोकतान्त्रिक र वाम गठबन्धनका नेताहरुले करोडौं रकम बाँडेको खुलासा भएको छ । निर्वाचनका नाममा कतिसम्म घृणित खेल हुन्छ भन्ने कुरा बताएर साध्य हुँदैन । निर्वाचन जित्नका लागि करोडौं र अर्बौ पैसा

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको निवास नजिकै बम विस्फोट गरार्इएको छ । उनको घरैलार्इ लक्षित गरि

नेपालगन्ज । विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् । उक्त पार्टीले शुक्रबार यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले
लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । आजको कान्तिपुरमा खबर छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष

काठमाडौं- उपत्यकामा बर्सेनी २० बर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे। वडाध्यक्ष श्यामबाबु चौरसिया र नगर प्रमुख सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने

संखुवासभा । आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र

काठमाडौं- पहिलो चरणअन्तर्गत सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शंका उपशंका उब्जिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिवद्धता नेताहरुले

प्युठान – दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके । पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ । झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका

नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी