समाचार Archives - Page 3145 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भाडामा बस्नेहरुलाई खुसीको खबर : यस्तो छ घरबहाल

काठमाडौं- के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन। आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी

आज अन्तिम प्रचारः कहाँ छन् प्रमुख दलका शिर्ष नेता ?

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका

एमालेले विर्सियो मदन भण्डारी !

२०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ

शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने दौडमाः के-के हुन् चुनौती ?

मंसिर २१ गचे हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने दौडमा जुटेका छन् । सोमबार राति १२ बजेपछि मौनअवधि

सीमा सुरक्षा कडा पार्न निर्देशन

काठमाडौं- निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र

किन पाइँदैन स्मार्ट लाईसेन्स ?

काठमाडौं- ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ। दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६

खाडीका युवालाई यसरी सम्झिन्दैछन् पाका मतदाताहरु

काठमाडौं- वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक

बाँदरमुढे घटनालाई उछालेर गलत तत्वहरूले फाइदा लिन खोजेका छन् : प्रचण्ड

माडी (चितवन), मंसिर १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्दमा भूलवस भएको बाँदरमुढे घटनालाई राजनीतिक लाभका लागि उपयोग गरिएको बताएका छन । चितवनको माडी नगरपालिकाको बसन्तपुरमा आयोजित बिशाल चुनावी

अर्घाखाँचीका सबै वडामा पिच बाटो पुर्‍याउने नेपालको पहिलो जिल्ला बनाउछौ : रायमाझी

कमल विष्ट/अर्घाखाँची,१७  पूर्व उपप्रधानमन्त्री तथा वाम गठवन्धका प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार टोप बहादुर रायमाझीले अर्घाखाँची जिल्ला हरेक वडामा बाटो पुर्‍याउने देशकै पहिलो जिल्ला भएकोले अब ती बाटाहरुलाइ कालोपत्रे

ट्र्याक्टर पल्टँदा चालकसहित ७ जना घाइते

डोटी , १७ मंसिर । ट्र्याक्टर पल्टँदा चालकसहित ७ कामदार घाइते भएका छन् । ३ जना गम्भीर घाइते भएका छन् । से१त ८८१ नम्बरको ट्र्याक्टर आदर्श गाउँपालिकाको काँडी स्याउलेबाट फर्कने

जंगली बँदेलको पेटबाट निस्कियो यस्तो चीज, पलभरमै करोडपति बने गाउँले किसान

एजेन्सी। चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो

राजेश हमाल र इला शर्मालाई एमालेद्वारा कारबाहीको माग

काठमाडौं– नेकपा एमालले निर्वाचन आयोग भित्रबाटै संस्थागत धाँधलीको प्रयास भइरहेको आरोप लगाएको छ। एमालेले निर्वाचन आयोगकी आयुक्त इला शर्मा र अभिनेता राजेश हमालले मतदाता शिक्षामा निभाएको भूमिकामाथि प्रश्न उठाउँदै क्षमा