चुनावमा करोडौं रकम बाँडेको लेखनाथ न्यौपानेको खुलासा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चुनावमा करोडौं रकम बाँडेको लेखनाथ न्यौपानेको खुलासा



काठमाडौं लोकतान्त्रिक र वाम गठबन्धनका नेताहरुले करोडौं रकम बाँडेको खुलासा भएको छ ।

निर्वाचनका नाममा कतिसम्म घृणित खेल हुन्छ भन्ने कुरा बताएर साध्य हुँदैन  । निर्वाचन जित्नका लागि करोडौं र अर्बौ पैसा बाँडेर पार्टीहरुले चुनाव जित्ने गरेका थुप्रै उदाहरणहरु हामि माझ नै छन् ।
माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले मतदाता रिझाउन दशौं करोड बाँडेको रहस्य  फेसबुकमार्फत खोलेका छन् ।

सामाजिक संजाल फेसबुकबाट माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेताहरुले करोडौं रकम बाँडेको तथ्य पर्दाफास गरेका छन् ।

उनले जिल्लाको नाम उल्लेख नगरी स्टाटस लेखेका छन् वाम र लोकतान्त्रिक गठबन्धनबाट ८ करोड र ७ करोडका दरले मतदातालाई रकम बाँडेको तथ्य बाहिर सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनको स्टाटस :-