समाचार Archives - Page 3117 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

दिउसै राजधानीको टोखामा गोली चल्यो , एक महिला

काठमाडौं । काठमाडौंको टोखास्थित झोर महाँकालमा आज(बुधबार) दिउँसो गोली चलेको छ । एकजना महिलालार्इ गोली लागेको छ। अज्ञात व्यक्तिले जंगलतिरबाट गोली चलाएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । काठमाडाैं प्रहरी

दाँत दुखेर उपचार गर्न आएका बिरामीको ज्यान गएपछि गुल्मीको रेसुंगा अस्पतालमा तनावग्रस्त !

गुल्मी : सामान्य अप्रेशनको क्रममा एकजनाको ज्यान गएपछि गुल्मीको रेसुंगा अस्पतालमा तनावग्रस्त भएको छ। दाँत दुखेर उपचार गर्न आएका बिरामीको गिजाको अप्रेशन गर्ने क्रममा ज्यान गएपछि अस्पतालमा आफन्तहरुले घेरा हालेर

सुपर ग्यास उद्योग आगलागीः दुईको मृत्यु, ६ घाइते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा बुधवार बिहान भीषण आगलागी भएको छ । आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ

नेपालमा भारतबाट आयात हुने बिजुलीको भाउ बढ्यो , नेपालमा लोडसेडिङ बढ्ने सम्भावना

काठमाडौ । नेपालमा भारतबाट आयात हुने बिजुलीको भाउ बढ्ने भएको छ। नेपाललाई अहिलेको दरमा बिजुली दिन नसक्ने भन्दै भारतले ऊर्जा मन्त्रालयमा अनौपचारिक जानकारी गराएपछि भाउ बढ्ने निश्चित भएको हो ।पुरानै

कालिखोलाको पुल भासिदा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा अवरोध

चितवन: राजधानी काठमाडौं जोड्ने लाइफलाइन नारायणगढ–मुग्लिन सडकमा फेरि सवारी आवागमनमा अवरोध सिर्जना भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पुल भासिएपछि सवारी आवागमनमा अवरोध सिर्जना भएको हो। अत्याधिक भारका कारण पुल भासिएकाले

देउवा र प्रचण्डविच भएको छलफल जस्ताको त्यस्तै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बादको बिषयले राम्रै भाऊ पाएको छ बजारमा, आखिर के भएको थियो त त्यो बैठकमा ? बैठकको केहि अंश जस्ताको त्यस्तै । ‘मलाई

एमाले र माओवादीको मात्र सरकार बन्ने, अन्य प्रतिपक्षमा !

काठमाण्डु– एमालले माओवादी सम्मिलित वाम गठनबन्धनको सरकार निर्माण गर्ने भएको छ। मधेसवादी तथा अन्य साना दललाई उसले सरकारमा सहभागी नगराउने भएको छ। महासचिव ईश्वर पोखरेल भन्छन्, ‘दुई पार्टीले सरकार बनाउन

ग्याँस प्लान्टमा आगलागी हुँदा दुई जनाको मृत्यु छ जना घाइते

बिरगंज ।। वीरगञ्जस्थित सुपर ग्याँसको प्लान्टमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ। आगलागिमा परी अरु ६ जना घाइते भएका प्रहरीले जनाएको छ। वीरगञ्ज महानगरपालिका २२ जगरनागपुरस्थित सुपर ग्यासको प्लान्टमा

शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु

काठमाडौं– नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि पौडेल पक्ष देउवालाई हटाउने योजनामा लागेको

एकतापछि एमाले–माओवादीमा पद बाँडफाँड यसरी हुँदैछ

काठमाण्डु, – निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादीले नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका छन् । दुई

चर्को शुल्क लिने अस्पतालविरुद्ध मुद्धा दायर गरिँदै

अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध मुद्धा चलाउने भएको छ । अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मुल्य असुलेको पुष्टि भएपछि आपुर्ति व्यवस्थापन

प्रचण्ड मिलाउने प्रयासमा तर देउवा-ओली टाढिँदै

मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको