राज्यकोषबाट फेरि ८ करोड बाँडिँदै
सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै
सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै

सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । आजको नयाँ पत्रिकामा खबर छ ।

नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौधौ भयो । बल्लतल्ल काठमाडौं ल्याएका चेपाङले धरौटीबापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । अन्य उपचार खर्च व्यहोर्न

के हो एकल संक्रमणीय प्रणाली ? बहुमतीय प्रणालीमा उम्मेदवारमध्ये सबैभन्दा बढी मत पाउने (प्रत्येक समूहमा) व्यक्ति विजयी हुन्छ । तर एकल संक्रमणीयमा भने पहिलो प्राथमिकताको उम्मेदवारको विजयी हुन आवश्यकभन्दा बढी भएको

वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो । मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चिनियाँ नाका
नेपालबाट युरोप र खाडीका विभिन्न देशमा निकासी हुँदै आएको बहुमूल्य जडिबुटीजन्य प्रशोधित सुगन्धित तेल (वनस्पतिजन्य तेल) निकासी रोकिएको छ । वनस्पति विभागबाट परीक्षण गरी सम्बन्धित उद्योग/कम्पनीका नाममा सिफारिसपत्रका आधारमा भन्सार

सर्वोच्च अदालतले कैलाली क्षेत्र नम्बर, १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीविरुद्ध कैलाली जिल्ला अदालतमा चलेका मुद्दाको सबै फेहरिस्त झिकाएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले चौधरीविरुद्ध दायर भएको मुद्दाको मिसिलसहितका

काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको

नयाँ दिल्ली आज बिहान कृष्णनगर देखि भारत उत्तर प्रदेशको आनन्द बिहार आउदै गरेको बस नम्बर युपी 22T4263 लाई बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको फैजावादको रौनक पुलिसले जानाकारी दिएको छ

ओम प्रकाश बानियाँ बराह नगरपालिकाको स्थापित क्लब श्री इन्द्रेणी क्लबले साबिक भरौल ४ श्री राम जानकी आधारभूत विद्यालयको प्राङ्गणमा ८७ जना बालबालिकालाई स्वास्थ्य तथा सरसफाइ सामाग्री वितरण गरेको छ ।

सिरहा ।। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल

काठमाडौं- कृष्णनगरबाट दिल्ली जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । इटहवा भन्ने ठाउँमा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको बताइएको छ । कृष्णनगर बाट उत्तर प्रदेशको आनन्दबिहार