चर्को शुल्क लिने अस्पतालविरुद्ध मुद्धा दायर गरिँदै - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

चर्को शुल्क लिने अस्पतालविरुद्ध मुद्धा दायर गरिँदै



अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध मुद्धा चलाउने भएको छ ।

अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मुल्य असुलेको पुष्टि भएपछि आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुद्धाको तयारी गरेको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।

विभागले केही दिनअघि ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल धापासीको ग्रान्डी ईन्रटरनेशनल बाँसबारीमा रहेको नेसनल ईन्स्टिच्युट अफल न्यरोलोजिकल एन्डड ईलाईड साइन्सेज बल्खुस्थित बयोधा हस्पिटलमा र करिब एक महिनाअघि थापथालीमा रहेको नर्भिक ईन्टरनेसनल हस्पिटल एन्ड मेडिकलन कलेज प्रालीमा अनुगमन गरेको थियो ।