देउवाले ममाथि राजनीतिक बदला लिन खोजे :नवराज सिलवाल
काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले सरकारले आफूसँग राजनीतिक बदला लिन खोजेको आरोप लगाएका छन् । सर्वोच्च अदालतले कार्यसम्पादन मूल्याङ्क सूचीमा किर्ते भएको