समाचार Archives - Page 3078 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पूर्वराजा बागेश्वरीमा आउने भन्नेबित्तिकै सर्वसाधारणको घुइँचो

नेपालगञ्ज –   पश्चिम नेपालको प्रसिद्ध मन्दिर बागेश्वरीको पूर्वी प्रवेशद्वारदेखि नै कार्पेट बिछ्याइएको थियो । एक हुल मान्छे हातमा फूल लिएर उभिएका छन्। ठूलो सुरक्षा घेराका बीचमा पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमलसँगै

सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिङ

‘रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु’ नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै

सामुदायिक बिद्यालयको कन्तबिजोग, निजीको मस्ती

भक्तपुर ताथलीको गणेश माविमा तीन वर्षअघि एक सय २० विद्यार्थी थिए । यो संख्या ०७३ मा एक सय ५ मा झर्‍यो । यस वर्ष ८२ जनामा सीमित भएको छ ।

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च लाग्ने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ।

भविष्य खोज्न कप्तानसहित महिला फुटबलर विदेसिए

सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन । एपीएफबाट व्यवसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन्। तर राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला

प्रचण्डलाई उचाल्दै मधेसवादी दल

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन सक्रिय भएको छ। चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेको

प्रधानमन्त्री कार्यालयले नै टेर्दैन अख्तियारलाई !

प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरणसम्मले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नटेरेको पाईएको छ । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय र कार्यालयहरुले आयोगले पठाएका विविध शीर्षकका निर्णयमाथि छलफल गराई कार्यान्वयन गर्न

प्रदेश प्रमुख भोलि तोकिने, राजधानी ख़ोई ?

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ

काठमाडौंमा अझै कति बढ्छ चिसो ?

जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो । महाशाखाका मौसमविद् वरुण

राज्यकोषबाट जथाभावी नगद वितरण किन ?

कोही चेक लिएर बाहिररहेका छन् त कोही फाईल पल्टाएर आफ्नो नामसुची खोजिरहेका छन् । यत्तिकैमा टेलिफोनको घन्टि बज्छ । कर्मचारिले सिरियल नम्बर माग्छिन् । सिरियल नम्बर नभएपछि निर्णय मिति सोध्छिन्

इँटाभट्टाले अत्यधिक बढायो वायु प्रदुषण

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी । यो पोखरीवरपर थुप्रै इँटाभट्टा सञ्चालित छन् । विहानदेखि बेलुकीसम्म भट्टाको चिम्निबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ । कुनैले सेतो त कुनैले

अख्तियारको छानविन चल्दै, विमान उडाउँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ । श्री उयरलाईन्सको पुरानो जहाजलाई उडान