अख्तियारको छानविन चल्दै, विमान उडाउँदै - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

अख्तियारको छानविन चल्दै, विमान उडाउँदै



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ ।

श्री उयरलाईन्सको पुरानो जहाजलाई उडान अनुमति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत जेठ ३० मा उजुरी परेको थियो ।

सो उजुरीउपर आयोगले नागरिक उड्यन प्राधिकरणलाई ७ दिनभित्र सबै कागजपत्र उपलब्ध गराउन २०७४ असार १६ गते पत्र काटेको थियो ।, आजको कारोवारमा यो खबर छ ।