काठमाडौंमा अझै कति बढ्छ चिसो ? - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

काठमाडौंमा अझै कति बढ्छ चिसो ?



जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ ।

काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केहि दिन चिसो अझै बढ्ने बताए ।

‘अझै एक दुई दिनसम्म तापक्रम घट्ने सम्भावना छ’ उनले भने ।, आजको नागरिकमा यो खबर छ ।