विश्वप्रकाश काँग्रेस पार्टी प्रवक्ता नियुक्त
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता विश्व प्रकाश शर्मालाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। देउवाले मंगलबार शर्मालाई प्रवक्ता नियुक्त गरेकाे उनकाे सचिवालयले जानकारी दिएको छ । पार्टीको १२औँ












