समाचार Archives - Page 3066 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सडकमा उफ्रेर केहि हुँदैन, प्रमाणपत्र देखाउन आवश्यक छैन:

रुकुम – प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा कोही कराउँदैमा आफूले राजीनामा नदिने अड्डी लिएका छन् । आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको भन्दै सडकका नाराबाजीले फरक

१९५० को सन्धि पुनरावलोकन गर्न भारत तयार

नेपाल र भारत प्रबुद्ध समूह (ईजीपी) को छैटौँ बैठकले १९५०को सन्धिका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ। नयाँ दिल्लीस्थित ईजीपी सचिवालयमा बिहीवार र शुक्रवार बसेको बैठकले दुई महिनापछि सातौँ

राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दोहोरिने !

काठमाडौं – संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन गरेपछि स्वतः अन्त्य हुने छ ।

नवराज सिलवाल भूमिगत हुँदा एमालेले जवाफ दिनुपर्छ कि पर्दैन ?

काठमाडौं नवराज सिलवालले ललितपुर १ बाट चुनाव जिते, सांसद पनि बने तर शपथ लिन नपाउँदै अदालतले हलो अड्काईदियो । सिलवालले आफू डिआइजी हुँदा आइजीपी बन्नुपर्ने उपयुक्त आफुनै भएको भन्दै अदालतमा बुझाएका

नेकपा एमाले द्वारा राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार !

काठमाडौ। नेकपा एमालले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार पारेको छ । मापदण्ड अनुसार यसअघिका तीनवटा निर्वाचनमा उम्मेदवार नभएको व्यक्ति हुने पर्ने छ । एमालेले यस वर्ष सम्पन्न स्थानीय,

मकाउमा २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस सम्पन्न ।

मकाउ,चीन,२८ पौष। पश्चिमीले समाज मकाउले मकाउमा २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रिय एकताका प्रतीक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरी मनाएको छ।विदेशी

साउदी अरब लानको लागि भारत तर्फ जादै गर्दा छ महिलाकाे उद्धार

मलेखु । साउदी अरब लानका लागि भारततर्फ जाँदै गरिएका छ जना महिलालाई प्रहरीले उद्धार गरिएको छ । प्रक्रिया नै नपुयाई भारत हुँदै साउदी अरब जान लागेकी ती महिलालाई प्रहरीले धादिङको

यी कलाकार आउदै छन् २६ जनवरीमा दिल्ली !आउने हैन त तपाइँ ?

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक अङ्ग्रेजी वर्ष एवंम भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ सस्थाले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्। सोही क्रममा भारतको नयाँ

प्रचण्डद्वारा प्रधानमन्त्री देउवालाई पत्र ,सरकारमा नरहेको जनाकारी !(पत्र सहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारबाट आफ्नो पार्टी बाहिरिएको जनाएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाले

भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार

हरी महर भारतको कर्नाटाका राज्यको बेँगलोर जे पी नगरमा कार्यरत एक नेपाली युवक माथी सँगै काम गर्ने भारतीय नागरिक बिहार निवासी भोला पाण्डेद्वारा   बागेश्वर न पा ५  चूल्ला डडेल्धुरा २२

बुटवल औद्योगिक क्षेत्र : स्थान पर्याप्त छैन

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि साघुँरो बन्दै गएको छ । उद्योगको विस्तार संगै जग्गा प्रयाप्त नहुँदा औद्योगिक क्षेत्र उद्योगीका लागि साघँुरो बन्दै गएको हो । जसका कारण

घरगोठ जल्दा रु दश लाखको क्षति

कपिलवस्तु । यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ । यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई